काठमाडौं-नेपाल तरुण दलका अध्यक्ष जित जङ्ग बस्नेतले महासचिव भुपेन्द्र जङ्ग शाहीलाई र महासचिव शाहीले अध्यक्ष बस्नेतलाइ कारबाही गरेका छन् ।
पदीय मर्यादा, जिम्मेबारी र नेपाली कांग्रेस र तरुण दलको आदर्श एवम् सिद्धान्त विपरीत गई अनुशासनहीन कार्यहरु गरेको हुँदा विधानको परिच्छेद १० को धारा ४४ को व्यवस्थाअनुसार नेपाल तरुण दलको महासचिवसहित कुनै पनि सदस्य नरहने गरी हटाइएको पत्रमा उल्लेख गरिएकाे छ।
अध्यक्षकाे विज्ञप्ती प्रकाशित भएकाे केहि घन्टापछि महासचिव शाहीले पनि विज्ञप्ति जारी गर्दै अध्यक्ष भ्रष्टाचारमा लिप्त रहेको आरोप लगाउँदै अध्यक्ष र एकवर्ष साधारण सदस्यसमेत नरहनेगरी कारबाही गरिएको जनाएका छन् ।
केहि दिन अघिदेखि विवाद उत्कर्षमा पुगेकाे थियाे। अध्यक्षले मातहतका जिल्ला कार्यसमितिका पदाधिकारी हटाएपछि महासचिव शाहीले कारबाही नभएकाे स्पष्ट पार्दै बस्नेतकाे निर्णयलाइ खारेज गर्दै अाएका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस