काठमाडौं – चिनियाँ ह्याकरहरुले डाटा ह्याक गरी विभिन्न बैंकको एटीएमबाट साढे ३ करोड रुपैयाँ चोरी प्रकरणको फरेन्सिक टेस्ट गरी सत्यतथ्य पत्ता लगाउनका नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम (नेप्स) ले सिंगापूरबाट प्राविधिकको टोली बोलाएको छ ।
मंगलबार सिंगापूरको भेरी जोन नामक कम्पनीलाई फरेन्सिक टेस्टका लागि बोलाइएको नेप्सका प्रमुख कार्यकारी अधिकृत प्रविण क्षेत्रीले जानकारी दिए ।
‘राष्ट्र बैंकले हिँजो (सोमबार) फरेन्सिक टेस्ट गर्न हामीलाई पत्राचार गरेको थियो, हामीले आज (मंगलबार) सिंगापूरको भेरी जोन कम्पनीलाई सम्पर्क गरेर प्राविधिक पठाइदिन आग्रह गरेका छौं,’ सीइओ क्षेत्रीले भने, ‘कम्पनीले भोलि (बुधबार) साँझसम्ममा २ जना प्राविधिक काठमाडौं आइपुग्ने जानकारी दिएको छ ।’
प्राविधिक टोलीले विभिन्न डिभाइसहरुलाई ल्याबमा राखेर टेस्ट गरी घटनाको सत्यतत्य पत्ता लगाउने छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस