काठमाडाैं-सत्तारुढ दल नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली उपचारका क्रममा सिंगापुर रहेका बेला अर्का अध्यक्ष पुष्पकमल दाहालले आफ्नो सक्रियता बढाएका छन्।
पछिल्लो कार्य विभाजनलाई लिएर पार्टीभित्र असन्तुष्टि बढिरहेका बेला नेताहरुसँग भेटघाटलाई तीब्र बनाएका दाहालले सोमबार सचिवालय बैठक राखेका छन्।
पार्टी एकतापछि पहिलो पटक सचिवालय बैठक बोलाएका दाहालको बैठकमार्फत नेताहरुको विषयमा व्यक्तिगत टिप्पणि गर्न नेता तथा कार्यकर्तालाई प्रतिबन्ध गराउने निर्णय लिएका हुन्।
सामाजिक सञ्जालमा नेता विरूद्द एक अर्कामा अाराेप प्रत्याराेप हुन थालेपछि सचिवालयले यस्ताे निर्देशन जारी गरेकाे हाे। यस अघि बसेकाे सचिवालय बैठकमा अध्यक्ष ओली र अर्का नेता माधवकुमार नेपाल विच सामाजिक सञ्जालमा नेपाललाइ गरिएकाे गालीका विषयमा विवाद भएकाे थियाे।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस