रवि लामिछाने हिरासतमा रहदा आफ्नो पत्नी निकिता पौडेलको फेसबुकमा स्टाटस लेखेर आफु प्रहरीबाटै असुरक्षित नरहेको बताएपछि चितवन प्रहरीले उक्त बयानको जवाफ दिएका छन्। प्रहरी उपरीक्षक दानबहादुर मल्लले रविसहित तीनैजनामाथि कुनै किसिमको सुरक्षा चुनौती नभएको बताएका हुन्।
हिरासतमा रहेका रबि दोश्रो पटक म्याद थप गरेपछि आफु प्रहरीबाटै असुरक्षित रहेको बताएका थिए।
मल्लले रबि अन्य साधारण व्यक्तिसरह सामान्य अवस्थामा रहेको जानकारी दिनुभयो। “रविसहित युवराज कँडेल र अस्मिता कार्की मात्रै नभइ हिरासतका सबै सुरक्षित छन्।” उहाँले थप बताउनुभयो।
प्रमुख मल्लले अनुसन्धान भैरहेको र रविको सुरक्षाबारे अनेक आशङ्का नगर्न सबैसँग आग्रह समेत गरेका छन्। उहाँको अनुशार प्रहरी नियन्त्रणमा रहेका व्यक्तिहरुको सुरक्षामा जिल्ला प्रहरी कार्यालय अत्यन्त सचेत रहन्छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस