काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को वरीयतामा वरिष्ठ नेता माधवकुमार नेपालभन्दा अर्का वरिष्ठ नेता झलनाथ खनाल अगाडि भएका छन् ।
आइतबार साँझ बसेको नेकपाको सचिवालय बैठकले वरिष्ठ नेताको पहिलो वरीयतामा खनाललाई राखेको छ भने दोस्रोमा माधव नेपाल रहने सहमति भएको पार्टीका प्रचार विभाग प्रमुख नारायकाजी श्रेष्ठले बताए ।
यसअघि वरिष्ठ नेता नेपालले अर्का वरिष्ठ नेता खनाललाई वरीयतामा आफूभन्दा माथि राख्ने भए आफ्नो पक्षका तीनजना नेतालाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
स्रोतका अनुसार नेपालले अष्टलक्ष्मी शाक्य, भीम रावल र युवराज ज्ञवालीलाई उपाध्यक्ष बनाउनुपर्ने प्रस्ताव गरेका थिए ।
यसअघिको सचिवालय बैठकले बामदेव गौतमलाई उपाध्यक्षमा सिफारिस गरिसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस