काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभामा सम्बोधन गर्दै छन्। आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्रीको सम्बोधन गर्ने कार्यसूची रहेको थियो। सोही अनुसार उनले सम्बोधन गरेका थिए।
प्रधानमन्त्रीले संसदलाई छल्न खोजेको र सरकार संसदप्रति जवाफदेही नभएको विपक्षी आरोप लगाएका थिए।
यसअघि असार पहिलो साता यूरोप भ्रमणबाट फर्किएपछि प्रतिनिधिसभामा प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेको थियो । प्रतिपक्षी दलका सांसदको निरन्तरको नारावाजीपछि प्रधानमन्त्री सम्बोधन नै नगरी सदनबाट बाहिरिएका थिए । त्यसयता प्रधानमन्त्री संसद गएका पनि थिएनन् ।
स्वास्थ्य उपचारका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको स्वास्थ्य रिपोर्ट सार्वजनिक नभएको भन्दै चौतर्फी आलोचना हुँदै आएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस