काठमाडौं- बहुप्रतीक्षित नेकपा सचिवालय बैठक समापन भएको छ। प्रधानमन्त्री तथा नेकपाका एक जना अध्यक्ष केपी शर्मा ओलीको स्वास्थ्यमा समस्या आएकाले यसअघि ३ पटकसम्म स्थगित सचिवालय बैठक शुक्रबार बसेको थियो।
दिउँसो ३ बजे बैठक बस्ने भनिएको भए पनि सोभन्दा अघि नै बैठक सकिएको हो।
बैठकले नेकपाका विभिन्न विभागको टुंगो लगाएको छ। स्कुल विभागमा इश्वर पोखरेल आएका छन् भने प्रचार विभागमा नारायणकाजी श्रेष्ठले नेतृत्व पाएका छन्।
यसैगरी पार्टीको परराष्ट्र विभागको नेतृत्व माधवकुमार नेपालले पाएका छन् भने झलनाथ खनालले नीति तथा प्रतिष्ठान विभागको नेतृत्व पाएका छन्।
नेकपा नेता सुरेन्द्र पाण्डेले अर्थ विभागको जिम्मेवारी सम्हाल्ने भएका छन् भने वामदेवका भागमा संगठन विभाग परेको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस