पोखरा -लोक सेवा आयोगको असंवैधानिक विज्ञापन विरुद्ध नेपालका आदिवासी जनजाति, दलित, मधेशी, मुश्लिम आन्दोलनरत छन् ।
समावेशी अधिकार र आरंक्षण संरक्षणका लागि आन्दोलन अन्र्तगत साउन ३२ गते देशका मुख्य शहरहरुमा लाठी प्रदर्शन गर्ने कार्यक्रम अन्र्तगत पोखरामा पनि लाठी प्रदर्शन गरिने भएको हो ।
नेपाल आदिवासी जनजाति महासंघ कास्कीको बुधवार सम्पन्न बैठकले खोसिन लागेको अधिकार सुरक्षाका लागि लाठी जुलुस गर्ने निर्णय गरेको हो ।
साउन ३२ गते पोखरा ११ दुरसंचार अगाडिबाट बेलुका ४ बजे लाठी जुलुस प्रर्दशन गर्दै कोण सभा गर्ने महासंघ कास्कीका अध्यक्ष धर्म तमुले जानकारी दिनुभयो ।
विगतदेखि विभेदमा पारिएका आदिवासी जनजाति लगायतका समुदायका लागि समावेशीताको अधिकार अन्र्तगत आरक्षणको व्यवस्थालाई अपमान गर्दै प्रकाशन गरेको लोक सेवा आयोगको विज्ञापन खारेज नगरे सशक्त आन्दोलन गर्ने चेतावनी अध्यक्ष तमुले जानकारी दिनुभयो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस