काठमाडाैं-बालुवाटारस्थित ललिता निवासको जग्गा प्रकरणमा नाम मुछिएका देवीस्थान-५ पर्वतका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन् ।
उनले बालाजुको माछापोखरीको हिमालय सिटी सेन्टरको आठौं तलाबाट हामफालेर आत्महत्या गरेको जनाइएको छ ।
स्थानीयका अनुसार आत्महत्या भएको भनिए पनि अहिले नै यकिन नभएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) उत्तम सुवेदीले जानकारी दिए ।
उनी २०५८ सालदेखि डिल्लीबजार मालपोतका नासुका रुपमा कार्यरत थिए । हाल उनले अवकाश पाएका छन् । पछिल्ला दिन उनी कांग्रेस राजनीतिमा सक्रिय रहेको बताइएको छ ।
५७ वर्षीय श्रेष्ठले २०६० सालमा अवकाश पाएको प्रहरीले जनाएको छ । उनी कांग्रेस पर्वतका सचिव हुन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस