काठमाडौं-सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुखले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेको कुराको खण्डन गरेका छन्।
मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्न बिहीबार सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्तोलाले ‘रअ’ का प्रमुख सामन्त कुमार गोयलले प्रधानमन्त्री ओलीलाई भेटेको आफूलाई थाहा नभएको बताए।
‘रअ’ यदि आएकै हो र भेटेकै हो भने डिप्लोमेटिक प्रोटोकल अनुसारकै हुनुपर्छ’, उनले भने, ‘प्रधानमन्त्रीज्युले भेट्नुभएको छैन। अनावश्यक हल्ला चलाइयो।
उनले प्रधानमन्त्री र ‘रअ’का प्रमुखको भिन्दाभिन्दै स्थानको फोटो राखेर ढाँटियो भनेर प्रचार गरिएको बताए।
उनले रअको प्रमुखलाई भेटनै नहुने नभएको दावी गरे। ‘रअको मान्छेलाई भेटनै नहुने त होइन नि’, उनले भने।
उनले नेपाल सुन्दर देश भएका कारण मान्छेहरु आइरहने दावी गरे।
कुटनीतिक मर्यादामाथि पत्रकारले उठाएको प्रश्नमा उनले डिप्लोम्याटिक जवाफ दिएको भन्दै पन्छिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस