काठमाडौं- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणमा सुर्तीजन्य पदार्थ रजनीगन्धा बरामद भएको छ।
विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ भन्सार छली बाहिरी मुलुकमा निर्यात गर्न लागिएको १४ हजार १४० केजी रजनीगन्धा र तुलसी प्रहरीले बरामद गरेको हो। उक्त परिमाणको सुर्तीजन्य पदार्थ गत वर्ष २०७५ फागुन १५ गतेदेखि हालसम्म पटक–पटक गरी बरामद गरिएको प्रहरीको भनाई छ।
बरामद रजनीगन्धा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, भन्सार कार्यालयलाई बुझाइएको छ।
सुर्तीजन्य वस्तु मिलमतोमा खाडी देश र युरोप तथा अमेरिकासम्म तस्करी हुने गरेको छ।
नेपालबाट उडान भर्ने लगभग सबै जसो विमानमा नेपाल र भारतमा निर्मित सुर्तीजन्य पदार्थ तस्करी हुँदै आएको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस