काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर प्रगति विवरण लिएका छन्।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भइरहेको कार्यक्रममा सचिवहरुले आफ्नो मन्त्रालय अन्तर्गतका कार्य विवरण प्रधानमन्त्रीलाई सुनाइरहेका छन्। मन्त्रालयहरुले प्रस्तुत गरेका प्रतिवद्धता पुरा भए÷नभएको प्रधानमन्त्री ओलीले जानकारी लिइरहेका छन्।
आर्थिक ०७५/७६को नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनको समिक्षा गर्ने गरि छलफल डाकिएको हो।
२३ सचिवहरुबाट मन्त्रालयहरुको कार्ययोजना सहित प्रगति समीक्षा सुनिसकेपछि प्रधानमन्त्रीले निर्देशन दिने बताइएको छ।
अन्तरमन्त्रालय समन्वयको अभावमा विषादी प्रकरणमा सरकार आलोचित भएपछि प्रधानमन्त्री ओलीले सचिवलाई निर्णय प्रक्रियामा सर्तक बनाउने भएका छन्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस