काठमाडौं-नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को संसदीय दलको बैठक आज पनि बस्ने भएको छ।
आजको बैठकमा २० सांसदले आफ्नो धारणा राख्ने बताइएको छ। यस अघि बिहिबारको बैठकमा २९ जनाले सरकारको काम कारबाही,बजेट विनियोजन,पार्टी सञ्चालन लगायतका विषयमा बोलेका थिए। बोल्ने सबै जसे सांसदहरुले सरकार र शीर्ष नेतृत्वको आलोचना गरेका थिए।
सांसदहरुलाई भुमिकाविहिन पार्टीले बनाएको भन्दै आपत्ति जनाएका थिए।
अध्यक्षद्धय केपी शर्मा ओली र प्रचण्डले नेकपालाई प्राप्त अभुतपूर्व अवसरलाई सदुपयोग गर्नुपर्नेमा जोड दिएका थिए।
प्रचण्डले पार्टी एकता प्रक्रिया ढिलो भएको प्रति चिन्ता व्यक्त गरेका थिए। संसदीय दलका नेता तथा प्रधानमन्त्री ओली विहिबारको बैठकमा सांसदहरुको गुनासाहरु धैर्यतापूर्वक सुन्ने काम गरे।
संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बोलाइएको छ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस