काठमाडौं-नयाँ शक्ति नेपाल र संघीय समाजवादी फोरम विच भएको पार्टी एकता प्रति असन्तुष्ट तत्कालिन नयाँ शक्तिका नेता देवेन्द्र पराजुली सत्तारुढ दल नेकपामा प्रवेश गर्ने भएका छन्।
पराजुरी सहित पूर्वमन्त्री कल्पना धमलाले पनि डा बाबुराम भट्टराईको साथ छोड्ने भएकी छन्। नेता पराजुली, धमला सहित महिला संगठनकी संयोजक मनु हुमागाई पनि नेकपा प्रवेश गर्दैछिन्।
पार्टी केन्द्रीय कार्यायल धुम्वाराहीमा पार्टी प्रवेश कार्यक्रम राखेर नेकपाले तत्कालिन नयाँ शक्तिका नेताहरु भित्रयाउन लागेको हो। पराजुलीले भने,‘ नेकपामा प्रवेश छिट्टै हुन्छ।’ एकता प्रति असन्तुष्टिका विषयमा भने उनले बोल्न चाहेनन्। उनले भने,‘एकता मन परेन। नेकपा प्रवेश गर्ने सोंच बनाइयो। एकता मन नपर्नुका कारण प्रवेश कार्यक्रममा भनौला |’
लमजुङ निवासी पराजुली युद्धकालिन माओवादीको विद्यार्थी संगठनका अध्यक्ष समेत भएका थिए। पराजुलीकी पत्नि धमला पूर्वमन्त्री समेत हुन्। भट्टराईको निकट रहेकै कारण पराजुलीले युद्धकालमा पार्टीबाट निर्मम यातना भोगेका थिए।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस