सोल-बुधबार कोरिया आइपुगेका नेपाल कम्युनिष्ट पार्टिका महासचिव बिष्णु पौडेलको कोरियामा ब्यापक आलोचना भएको छ |
दक्षिण कोरियाली सरकारको निमन्त्रणामा यहाँ आएका महासचिब पौडेलको सामाजिक संजालमा व्यापक आलोचना भएको हो |
बालुवाटार जग्गा प्रकरणमा मुछिएका महासचिब पौडेललाई मजदूर,सामाजिक कार्यकर्ता लगायतले तिखो व्यंग्य गरेका छन् | पत्रकार सन्तोष श्रेष्ठले लेखेका छन् ‘हजाम नभएरै केही लेख्न मन भयाे .. बालुवाटार नेता बिष्णु पाैडेल नामनै काफी छ |’
श्रेष्ठको स्टाटसमा केशब भट्टराई ‘कोरियका नेता भए हान्बब् छेफान्जोले अस्ती नै हतकडी लागि सक्थ्यो पौडेलको हातमा ।’ भन्दै कम्मेन्ट गरेका छन |
त्यस्तै गुरुदत्त न्यौपाने लेख्छन ‘नेपालीको नाममा त्यही दोङ्देमुनको चउर छ त्यो पनि नामसारी होला बिचार गरौँ है ।
छुसक सलनाल भेटघाट चौपट होला |’
नेकपा भित्र प्रधानमन्त्री केपी शर्मा ओली निकट मानिने पौडेल परिवारको बालुवाटारमा आठ आना जग्गा भएको खुलासा भए पछि आलोचित हुदै आएका छन् |
साधारण सादागी नेता मानिएका पौडेललाई अधिकांशले भूमाफिया भनेर इंगित गरेका छन् | त्यस्तै स्वागत गर्न विमानस्थल पुग्ने कार्यकर्तालाई लम्पसारबादी भनेर आरोप लगाइको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस