काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथामा भिड बढेको भन्ने भनाइ ‘हल्ला’मात्रै रहेको बताएका छन्। युरोपको भ्रमणमा रहेका प्रम ओलीले मङ्गलवार बीबीसीलाई अन्तर्वार्ता दिंदै यस्तो टिप्पणी गरेका हुन्।
सगरमाथा आरोहण गर्न चाहनेहरूको सङ्ख्या निकै बढेपछि हिमालमा मृत्यु हुनेहरूको सङ्ख्या बढेको भन्ने चर्चा चलेका बेला उनले हल्ला गरिए अनुसार समस्या नभएको बताएका हुन्।
तर आरोहणमा देखिएका केही समस्या समाधान गर्न नेपालले आरोहणसम्बन्धी नियमावलीमा आवश्यक परिवर्तन गरिरहेका बताए।
यसपटकको आरोहण मौसममा ११ जनाको ज्यान गएको छ।
सगरमाथामा देखिएको भिड र बेल्ट एन्ड रोड इनिशियटिभ (बीआरआई) बारेमा गरिएको कुराकानी समेटिएको एक भिडिओ हेर्नुहोस्।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस