काठमाडौं-तिर्थाटन, व्यापारलगायतका प्रयोजनका लागि भारत आएर शुक्रवार स्वदेश फर्कँदै गरेका केही नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा ‘अफलोड’ (उडन रोक) गरिएको छ । एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एअरमा गरी काठमाडौं जान लागेका ११ जना नेपालीलाई अध्यागमन अधिकारीहरूले अन्तिम समयमा उडन रोक लगाएका हुन् । यो समाचार कान्तिपुर दैनिकले छापेको छ |
त्यसरी अफलोड भएकामध्ये कान्तिपुरको सम्पर्कमा आएकाहरुले आफूहरुलाई भारतीय अधिकारीहरुले बस वा ट्रेनबाट आएकाहरु स्वदेश फर्कँदा पनि त्यसैगरी फर्कनुपर्ने भन्दै उडन नदिइएको बताए । ‘तिमीहरु जुन बाटो आएको हो, त्यही बाटो फर्कनुपर्ने नियम छ,’ भारतीय अधिकारीलाई उद्धृत गर्दै एक नेपाली यात्रुले भने । बिना पूर्व सूचना भारतीय पक्षबाट लगाइएको अघोषित नियमका कारण नेपालीहरूले सास्ती खेप्नु परेको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस