काठमाडौं-सरकारले देशको विकास खर्च काटेर सांसदका लागि प्रति सांसद १ लाख बढी पर्ने ल्यापटप खरिद गर्ने भएको छ | यो समाचार आजको राजधानी दैनिकले प्राथमिकता साथ छापेको छ |
विकास खर्च काटेर सांसदलाई ल्यापटप दिने सरकारको निर्णय उपयुक्त नभएको अधिकारीहरुले बताएका छन् |
सांसदलाई ल्यापटप किन्न बिकास खर्चको ३ करोड ३४ लाख रकमान्तर गर्न लागिएको हो |सांसदहरु बिभिन्न लबिङ्ग गरि आफ्नो निर्बाचन क्षेत्रमा ४ करोड बढाएर ६ करोड लैजान सफल भएका थिए |
अहिले तिनै सास्न्सादका लागि मुलुकको बिकास खर्च काटेर महँगो दरका ल्यापटप किन्न लागिएको हो |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस