काठमाडौं -चितवनमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको बारमा डोजर चलाउने १७ जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ ।
धुर्मुस-सुन्तली फाउन्डेसनले निर्माण थालेको क्रिकेट रंगशाला सुरक्षाका लागि लगाइएको तारबार भत्काएको आरोपमा उनीहरुलाई जिल्ला प्रहरी कार्यालय चितवनले अभद्र व्यवहार अन्तर्गत मुद्दा चलाएको हो ।
मुद्दा चलाइएकामा १९ वर्षीय विपिन भट्टराई, २८ वर्षीय देव गुरुङ, ५५ वर्षीय तुलसी गुरुङ, ४६ वर्षीय देव तामाङ, ३२ वर्षीय सन्जु गुरुङ, ३६ वर्षीय दिपक आचार्य, ४० वर्षीय भैरव वस्ताकोटी, ३४ वर्षीय सुरेन्द्र विक, २५ वर्षीय कृष्ण कँडेल, ३६ वर्षीय राजु सापकोटा, २७ वर्षीय राजन सापकोटा, ४९ वर्षीय धु्रव चापागाई रहेका छन् ।
त्यस्तै मुद्दा चलाइएका महिलाहहरुमा ३४ वर्षीया कोपिला सापकोटा, ४० वर्षीया पारु परियार, २९ वर्षीया यसोदा पौडेल, ५६ वर्षीया ईश्वरीमाया तामाङ र ३४ वर्षीया मन्जु चापागाई रहेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस