काठमाडौं- काठमाडौंबाट लुक्लाका लागि उडेको तारा एयरको ‘नाइन एनएकेके’ जहाज रामेछापको मन्थली विमानस्थलमा रनवेमा चिप्लिएको छ । काठमाडौंबाट १४ जना यात्रु लिएर बिहान ८ बजेर ५० मिनेटमा उडेको जहाज लुक्लाको खराब मौसमका कारण रामेछापमै अवरतण गर्नुपरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्सपेक्टर) शेख अदालतले अवतरणका क्रममा जहाजको ‘हाइड्रोलिक’ फेल भएपछि रनवेबाट दुई मिटर तल चिप्लिएको प्रारम्भिक जानकारी आएको बताए । धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
८ बजेर ५० मिनेटमा उडेको जहाज लुक्लाको खराब मौसमका कारण रामेछापमै अवरतण गर्नुपरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक (इन्सपेक्टर) शेख अदालतले अवतरणका क्रममा जहाजको ‘हाइड्रोलिक’ फेल भएपछि रनवेबाट दुई मिटर तल चिप्लिएको प्रारम्भिक जानकारी आएको बताए । धावनमार्गबाट जहाज चिप्लिएपछि विमानस्थल बन्द गरिएको छ । घटनामा कुनै मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस