काठमाडौँ– सरकारले लगानी सम्मेलनमा प्रस्तुत गरेका ५० वटा परियोजना मध्ये १६ वटा परियोजनाका लागि १७ वटा आवेदन परेको छ।
राजधानीमा सम्पन्न लगानी सम्मेलनका क्रममा १६ वटा परियोजनाका लगानीको इच्छासहित विभिन्न देशका १७ लगानीकर्ताले आवेदन दिएका हुन्।
भक्तपुरको कन्भेन्सन सेन्टर, लुम्बिनी अञ्चल अस्पतालको प्रसुती केन्द्र, वीरगञ्जको लजिस्टिक सेन्टर, पश्चिम सेती हाइड्रो पावर, तमोर हाइड्रो पावर लगायत १७ वटा परियोजनामा लागानी गर्न निवेदन दिएका छन्।
लगानी बोर्डका सीईओ महाप्रसाद अधिकारीका अनुसार पूर्वाधार तथा यातायात क्षेत्रमा ७ वटा, ऊर्जामा ४ वटा, कृषिमा ३ वटा, शिक्षा र स्वास्थ्यमा २ र लजिस्टिकमा एक कम्पनीले आवेदन दिएका छन् ।
बाँकी परियोजनाका आवेदन दिन सरकारले आगामी अप्रिल २० सम्मको समय दिएको छ।
त्यस्तै लगानी सम्मेलनको समापनका क्रममा १५ सम्झौता तथा समझदारीमा हस्ताक्षर भएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस