काठमाडौं – विवादित टापुहरूको एक समूहलाई संयुक्त कोरियाली ओलम्पिक झण्डामा देखाएको भन्दै जापानले विरोध गरेको छ । यस्तो विषय आफूलाई अस्वीकार्य भएको बताउँदै जापानले दक्षिण कोरियासमक्ष विरोधपत्र बुझाएको छ ।
९ फेब्रुअरीमा हुने खेल उद्घाटन समारोहमा कोरियाली प्रायद्वीपको पहेँलो र नीलो संयुक्त झण्डामा दक्षिण र उत्तर कोरियाले संयुक्त रूपमा मार्च पास गर्नेछन्।
उक्त झण्डामा एउटा नीलो बिन्दु देखाइएको छ । त्यो भाग जापानी समुद्रमा पर्छ । त्यो भागलाई दक्षिण कोरियाले आफ्नो टापु भएको बताएको छ । जापानले भने उक्त टापु आफ्नो भएको दाबी गर्दै आएको छ । उक्त टापुलाई दक्षिण कोरियाले ‘दोकदो’ भन्छ भने जापानले ‘तकेशिमा’ भनेर चिन्छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस