सोल – दक्षिण कोरियाको एक अदालतले सामसुङ कम्पनीका प्रमुख ली जे योङको सजाय निलम्बन गरेपछि उनी जेलमुक्त भएका छन्।
उनलाई गत अगस्टमा घुसखोरी र भ्रष्टाचार आरोपमा दोषी पाइएपछि पाँच वर्षको जेल सजाय सुनाइएको थियो। तर सोमबार पुनरावेदन अदालतले सो सजाय कटौती गरेर अढाइ वर्षमा झारेको छ। त्यस्तै चार वर्षसम्मका लागि उनको सजाय निलम्बन पनि गरिएको छ।
सोही कुख्यात मुद्दाका कारण यसअघिकी राष्ट्रपति पार्क गेन हेमाथि महाअभियोग पनि लागेको थियो।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस