वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र दक्षिण कोरियाली राष्ट्रपति मुन जे इनबीच फोनवार्ता भएको छ ।
अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले प्रकाशन गरेको विज्ञप्तिमा राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्षिण कोरियाली राष्ट्रपति इनलाई फोन गरेका थिए ।
सो फोनवार्तामार्फत राष्ट्रपति ट्रम्पले दक्षिण कोरियामा हुन लागेको शीतकालीन ओलम्पिक खेलकुदको सफलताको कामना गरेको सो विज्ञप्तिमा जनाइएको छ ।
दक्षिण कोरियामा यही फेब्रुअरी ९ देखि शीतकालीन ओलम्पिक खेलकुद हुन लागेको छ । सो खेलमा उत्तर कोरियाले पनि सहभागिता जनाउने निश्चित भएको छ । लामो समयपछि दुई कोरियाको मिलन र केही हदसम्मको सम्बन्ध सुधारका लागि यस खेलकुदले सघाउने अपेक्षा सर्वत्र गरिएकाले पनि यस खेलमा सबैको ध्यान पुगेको हो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस