काठमाडौं – प्रहरीले हुन्डी कारोबारमा संलग्न चारजनालाई ३६ लाख रुपैयाँसहित विराटनगरबाट पक्राउ गरेको छ ।बिहीबार विराटनगर-११ स्थित कनैया गुप्ताको घरबाट पक्राउ परेका उनीहरुलाई प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ ।
विराटनगर महानगरपालिका ७ का १९ वर्षीय सुदर्शन साह, ११ का २४ वर्षीय निरन्जनकुमार साह, विराटनगर ६ का ४१ वर्षीय सन्तोषकुमार रौनियार र विराटनगर १७ का २८ वर्षीय साकिब आलम पक्राउ परेका हुन् ।
कनैयाको घरमा सन्तोषकुमार रौनियारले आˆनै कोठामा कार्यालयजस्तो बनाई अबैधरुपमा हुन्डीको कारोबार गरेको प्रहरीको दाबी छ ।
प्रहरीले छापा मारी उनीहरुको कार्यालयबाट ३६ लाख १८ हजार २ सय ५० रुपैयाँ, भारतीय एयरटेल कम्पनीको सिम कार्ड र विभिन्न कागजात समेत बरामद गरेको छ ।
पक्राउ परेकाहरुलाई सम्पत्ति शुद्धीकरण अन्तर्गत मुद्दा चलाइने मोरङका प्रहरी प्रमुख एसपी अरुणकुमार बिसीले जानकारी दिए ।
अनलाईन खबरबाट
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस