सोल- रोजगार अनुमति प्रणाली (ईपीएस ) मार्फत दक्षिण कोरियामा रोजगारी गर्न आएका दुई जना नेपालीको औद्योगीक दुर्घटनामा परेर मृत्यु भएको छ | शुक्रबार थेगु क्षेत्रमा दुर्घटनामा परेर स्याङ्गजाका तेज गुरुङ र कैलालीका छवि चौधरीको मृत्यु भएको एनआरएन कोरियाका एक पदाधिकारीले बताए |
ती पदाधिकारीका अनुसार थेगु र कुमी शहर नजिकै रहेको बंगुर फर्ममा पानी ट्यान्की सफा गर्ने क्रममा ग्यासको असरले गुरुङ र चौधरीको मृत्यु भएको हो | मृतकहरुको शब अहिले ख्यंगबुकको आन्दोंग अस्पतालमा रखिएको छ |
बिस्तृत जानकारीका लागि हटपाटि डट कम हेर्दै गर्नु होला |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस