काठमाडौं – कोरियाली भाषा परीक्षाको आवेदन खुला भएको नवौ दिन विहिबार ४ बजेसम्म ६८ हजार भन्दा बढीले आवेदन फारम भरेका छन् |
जसमध्ये उत्पादनमुलक क्षेत्र तर्फ २२ हजार र कृषि तथा पशुपालन क्षेत्र तर्फ ४६ हजार बढीको आवेदन परेको ईपीएस शाखा नेपालका प्रमुख बाबुराम खतिवडाले हटपाटीलाई जानकारी दिए |
यो बर्ष देखि अनलाईन मार्फत फारम भर्न मिल्ने व्यवस्था मिलाईएको छ | फारम रजिष्ट्रेशनमा समस्या देखिए आवेदन भर्ने समय थप गर्ने भनिए पनि फारम रजिष्ट्रेशनमा समस्या नदेखिएकाले समय थप नहुने खतिवडाले बताए |
कोरियाली भाषा परीक्षाको आवेदन चैत ९ गते देखि १८ गतेसम्म खुलाईएको छ |
आवेदन फारम भर्दा फोटो र पासपोर्टलगायतका कागजात प्रस्ट नभएका आवेदनले चैत २० देखि २५ गतेसम्म सच्याउन सकिने पनि ईपिएस शाखा नेपालले जनाएको छ |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस