सोल-दक्षिण कोरियामा शरणार्थी भिसा बनाईदिने नाममा नेपालीले नेपालीलाई नै ठग्ने गरेका छन् |
कोरियामा नेपाली ब्यवसाय सन्चालन गर्दै आएका ब्यक्तिहरुनै यस्तो धन्दामा लागेको बिशेष शुत्रबाट पता लागेको हो |
ती ब्यावसायिले भिसा अबधि सकिएर नेपाल जाने तयारीमा रहेका नेपालीलाई शरणार्थी भिसा बनाईदिने प्रलोभन देखाई पैसा उठाएर पैसा खाईदिएका धेरै उदाहरण रहेको प्रवासि मजदुर संघ का संचार बिभाग प्रमुख मधुशुधन ओझाले हटपाटीलाई बताए |
दलालहरुले भिसा बनाउन नेपालबाट डकुमेन्ट मगाउन पर्ने र यो प्रकृया लामो हुने भएकोले यस बापत लाग्ने खर्च भन्दै ४० लाख कोरियन पैसा उठाएर आफुलाई ठगेको नाम नबताउने शर्तमा एक नेपालीले भने | त्यस्तै एक पीडित महिलाको ब्यथा पनि उस्तै छ |
शरणार्थी भिसा बनाउन आजकाल आध्यागमन बिभागले अस्विकार गर्ने र लिइ हाले पनि ३ महिनाको भिसा दिने गर्दछ तर पीडितले त्यो भिसा पाउन भन्दा अगाडि लाखौं पैसा डुबिसकेको तथ्य ओझाले बताए |
त्यसैले शरणार्थी भिसा बनाईदिने नाममा बिभिन्न ब्यक्तिहरु सक्रिय रहेकाले यसबाट बेलैमा सचेत रहन ओझाले सबैमा अनुरोध गरेका छन् |
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस