-कबिता –
शिर्षक – जिन्दगि
गुडिरहेको गाडीको अप्ठेरो सिट हो जिन्दगि ,
स्वतन्त्र बिचरित माछाको मुखको बल्छी हो जिन्दगि l
जिन्दगि हाँसेर रमेको पनि देख्न सक्दैनन जिन्दगीहरु ,
जिन्दगि रोएर हिडेको पनि देख्न सक्दैनन जिन्दगीहरु l
उधों न उभोंको भिरमा फलेको गट्टा हो जिन्दगि,
मार्मिक रोदनमा रुन्चे ठट्टा हो जिन्दगी l
निस्तब्ध कुइरोको काग हो जिन्दगि ,
बिच्छिन्न विणा तारको राग हो जिन्दगि l
अकलासे पाखे गीतको अनमेल भाका जिन्दगि,
कागलाई बेल पाके हर्ष र बिस्मातको जिन्दगि l
अड्कोपड्को तेलको धुप हो जिन्दगि ,
सयकडौ जँघारवीच लुलो तिघ्रा हो जिन्दगि l
कतिलाई बाँदरको हातमा नरिवल पनि त जिन्दगि ,
कसैलाई श्रीखण्ड त कसैलाई खुर्पाको बिंड हुनसक्छ जिन्दगि l
-धनधोज मल्ल ठकुरी, धनकुटा
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस