सोल — दक्षिण कोरियामा यस बर्ष एण्टि ब्यालेष्टिक मिसाइल क्षमता विस्तार गरिने दक्षिण कोरियाका लागि अमेरिकी सैनिक कमाण्डर रोवर्ट अब्राहम्सले बताएका छन् । उनले यस बर्ष दक्षिण कोरियामा थप ३ प्रकारका मिसाइलहरु स्थापना गरिने बताएका छन् ।
अमेरिकी संसदीय समितिसँगको अनलाइन कुराकानीका क्रममा उनले उक्त कुरा बताएका हुन् । माथि उल्लेखित तीन बाहेक थप २ बटा मिसाइल समेत दक्षिण कोरिया ल्याउने तयारी भएको बताउदै उनले यस अभियानले दक्षिण कोरियाको प्रतिरक्षा प्रणाली थप शशक्त हुने समेत बताएका छन् ।
दक्षिण कोरियालाई उत्तर कोरियाबाट हुनसक्ने सम्भावित हमला तथा आक्रामणबारे अमेरिकी कंगे्रसका सिनेटरले सोधेको प्रश्नको जवाफमा कमाण्डर अब्राहम्सले उक्त विषयमा अमेरिकी तथा दक्षिण कोरियाली सेना तयारी हालतमा रहेको तथा हाल उक्त सम्भावनालाई कम्प्युटर प्रणाली जडित सुरक्षा प्रणालीबाट अनुगमन भइरहेको समेत उनले बताएका छन् ।
हाल दक्षिण कोरियामा थाड लञ्चर प्रविधिको रकेट लञ्चरहरु समेत तयारी हालतमा रहेको बताउदै उनले दक्षिण कोरियाली क्षेत्रको सुरक्षामा कुनै प्रकारको समस्या नरहेको समेत उनले स्पष्ट पारेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस