सोल —उत्तर कोरियाले खुल्ला स्थानमा सञ्चालन गरिदै आएका हाटबजार बन्द गर्ने भएको छ । किम जोङ न सरकारले सम्पुर्ण ब्यापार ब्यवसायलाई राज्यको नियन्त्रणमा लिने निति अनुरुप उक्त निर्णय लिएको विज्ञहरुले बताएका छन् ।
कोरोना संक्रमणका कारण सीमा क्षेत्र बन्द हुँदा देशभरको आर्थिक गतिविधि ठप्प रहेको छ । किमले त्यसरी ठप्प भएको आर्थिक स्थितिका वावजुद समाजवाद विरोधि युद्ध सुरु गरेको अधिकारीहरुले बताएका छन् । यस किसिमका गतिविधिहरुले धनीहरुको बसोवास रहेको प्योङयाङ लगायतका क्षेत्रमा समेत सामानहरुको सहज आपुर्तिमा असर पुग्ने अधिकारीहरुले बताएका छन् ।
उत्तर कोरियामा खुल्ला स्थानमा हाट बजार सन् १९९० को मध्यबाट सुरु भएको थियो । सन् २००२ मा किम आफैले कृषिजन्य पदार्थहरुको विक्रिका लागि त्यस्ता बजारहरुलाई अनुमति दिएका थिए । चीन तथा स्थानीय उत्पादनलाई त्यस्ता बजारमा विक्रि गर्ने गरिन्छ ।
करिव ५०० को हाराहारीमा रहेका त्यस्ता बजारहरुमा करिव ११ लाख मानिसहरु प्रत्यक्ष अप्रत्यक्ष रुसमा जोडिएको अधिकारीहरुले बताएका छन् । किमको उक्त निर्णयसँगै लाखौँ त्यस्ता ब्यापारीहरुको गरिखाने भाडो बन्द हुने बताइएको छ ।
बढ्दो मुल्यबृद्धिलाई नियन्त्रण गरि खाद्यान्न तथा अन्य दैनिक पभोग्य बस्तुमा सरकारको पहुँच बढान किमले त्यस प्रकारको निति लिएको हुनसक्ने कतिपयले विश्लेषण गरेका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस