सोल – दक्षिण कोरियामा बर्डफ्लुका घटना बढेसँगै अण्डाको मुल्यमा भारी बृद्धि भएको छ । बजार अधिकारीहरुका अनुसार यस बर्ष अण्डाको मुल्यमा २७ प्रतिशत सम्म बृद्धि भएको छ ।
गत बर्ष प्रति ३० अण्डाको मुल्य ५८६२ वोन रहेकोमा यस बर्ष भने बढेर ७४५६ वोन पुगेको छ । जनावरी ६ तारिखमा ६००० वोन भन्दा माथि मुल्य पुगेसँगै अण्डाको मुल्य २७ प्रतिशत भन्दा बढीले बढेको दक्षिण कोरियाली कृषि, माछा तथा खाद्यान्न कर्पोरेशनले बताएको छ ।
गत बर्षको नोभेम्बरमा देशब्यापी बर्डफ्लु संक्रमणका कारण अण्डाको मुल्यमा भारी बृद्धि भएको समेत कर्पोरेशनले बताएको छ । तीब्र रुपमा मुल्य बृद्धि भएपछि सरकारले बिशेष योजना मार्फत उक्त समस्या समाधानको अभियान सुरु गर्ने निर्णय गरेको छ ।
सरकारी निर्णय अनुसार माग धान्नका लागि सरकार आफैले बिदेशबाट करिव २ करोड अण्डा जनावरी सम्ममा ल्याइसकेको छ । यता सरकारले निजी कम्पनिहरुलाई जुन ३० तारिख सम्म ५०, ००० टन सम्मको अण्डा तथा अण्डा जन्य पदार्थको आयातमा कुनै प्रकारको ट्यारिफ नलिने समेत बताइसकेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस