सोल – दक्षिण कोरियामा लकडाउनको अधिमा मानिसहरुले लट्रिको टिकट अत्याधिक रुपमा खरिद गरेका छन् । समाचार अनुसार सो अवधिमा दैनिक करिव १२.९७ बिलियन वोन बराबरका लट्री टिकटको बिक्री भएको छ ।
कोरियाली पत्रिका छुसन इल्बोमा प्रकाशित समाचार अनुसार हाल सम्म ५२५ जनाले करिव १.१३ ट्रिलियन वोन बराबरको लट्री उपहार घर लगिसकेका छन् ।
दक्षिण कोरियाली अर्थ मन्त्रालयका अनुसार हरेक कोरियाली नागरिकले हरेक चार दिनमा एक लट्रि टिकट खरिद गरेका छन् । एक टिकटको १००० वोन पर्ने र एक जनाले अधिकतम ५ वटा सम्म टिकट खरिद गर्न पाउने पनि मन्त्रालयले बताएको छ ।
सन् २००९ यता लट्रि टिकटको बिक्रीमा निरन्तर बृद्धि हुँदै आएको छ । जव जव देशमा आर्थिक मन्दि हुन्छ, तव तव लट्रि ब्यवसाय फस्टाउने मन्त्रालयले बताएको छ ।
सन् २०२० को सर्वाधिक टिकट बिक्री डिसेम्बर महिनाको २५/२६ तारिखमा क्रिसमसका बेला भएको थियो । उक्त समयमा दैनिक १००.०८ मिलिया टिकट बिक्री भएका थिए जसबाट १००.०८ बिलियन वोन रकम बिक्रेताले आर्जन गरेका थिए ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस