सोल – दक्षिण कोरियामा गत बर्ष मात्र २ लाख १८ हजार रोजगारि गुमेका छन् । यो एसियाली आर्थिक मन्दि पश्चात अर्थात बिगत २२ बर्ष यताकै सबै भन्दा बढी रोजगार गुमेको संख्या पनि हो ।
गत बर्ष मात्र ११ लाख बढीले प्रत्यक्ष रुपमा रोजगार गुमाएका छन् जुन सन् २००० यताकै बढी हो । अप्रत्यक्ष रुपमा उक्त संख्या ४० लाख बढी रहेको रोजगार प्रदायक संस्थाहरुले बताएका छन् ।
समाचार अनुसार १० लाख बढी पार्ट टाइम जब मात्र गर्दछन्, काम खोजीरहेका १८ लाख बढीलाई बेरोजगारको सुचीमा राखिएको छैन भने ६५ हजार बढी आवेदन दिएर बसेका छन् । उत्तिकै संख्यामा ब्यक्तिगत कारणले काम गर्न नसक्नेहरु समेत रहेका छन् ।
अध्ययनका अनुसार दक्षिण कोरियामा बेरोजगार दर १३.६ प्रतिशत पुगेको छ जुन सन् २०१५ पछिकै बढी हो । कोरोना भाइरस पछि सबै भन्दा बढी पार्ट टाइम रोनगार गर्नेहरुलाई प्रभाव परेको समेत अध्ययनमा भनपएको छ । अधिकांश पार्ट टाइम रोजगारहरु बन्द भएका समाचारमा बताइएको छ ।
आर्थिक तरलताका कारण फुलटाइम जागिरलाई अस्थायी बनाइएको तथा न्युन पारिश्रमिक निर्धारण गरिएका कारण श्रम बजार अझ बढी प्रभावित बनेको सम्बद्ध अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस