सोल – दक्षिण कोरियाली राजधानी शहर सोल विश्वका महंगा शहरहरुको सुचीमा क्रमश माथि उक्लदै गएको छ । सोल शहर महंगा शहरहरुको सुचीमा एकै बर्ष चार खुड्किला माथि उक्लिएको छ ।
शहरहरुको तथ्याङ्क राख्ने संस्था नुम्ब्योका अनुसार हाल दक्षिण कोरिया विश्वको छैटौँ महंगो शहर भएको छ । सन् २०१९ मा दशौँ महंगो स्थानमा रहेको सोल शहर एक बर्षको अन्तरालमा ४ खुड्किला माथि चढ्दै छैटौँ स्थानमा उक्लिएको हो ।
महंगा शहरहरुको सुरुका पाँच स्थानमा स्वीस शहरहरु रहेका छन् । राजधानी सोलले न्युयोर्क, ओस्लो लगायतका शहरहरुलाई समेत पछि पार्दै छैटौँ स्थानमा आफ्नो उपस्थिति देखाएको हो ।
समाचारका अनुसार दक्षिण कोरियामा खाद्यान्नको मुल्य उच्च हुनु नै महंगी बढ्ने प्रमुख कारण हो । सोलको खाद्यान्नको महंगी कुल गाह्रस्थ उत्पादन तथा प्रति व्यक्ति आय ५०,०००-८०,००० अमेरिकी डलर भएका देशहरुमा भन्खा बढी रहेको अध्ययनले देखाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस