सोल – उत्तर कोरियाली सर्वोच्च नेता किम जोङ उनले देशमा चरम आर्थिक असफलता छाएको बताएका छन् । उनले सम्पुर्ण क्षेत्रमा आर्थिक रुपमा असफलता छाएको बताएका हुन् ।
किमले वर्कर्स पार्टीको महासभालाई सम्बोधन गर्ने क्रममा आफ्नो पञ्चबर्षीय योजना पुर्ण रुपमा बिफल भएको समेत बताएका छन् । किमले आफ्नो सम्बोधनका क्रममा हालको असफलताबाट गतिलो पाठ सिकेर आगामी दिनहरुमा कसरि स।ल हुने भन्ने बनरेमा चिन्तन गर्नुपर्ने बताएका छन् ।
यस बर्ष कोरोना महामारी तथा बाढीको प्रकोप सामना गर्नु परेका कारण देशलाई ठूलो घाटा भएको बताउदै नेता किमले उक्त घाटा परिपुर्ति गराउन आगामी बर्ष कडा मेहनत गर्नु पर्ने बताएका छन् ।
अन्तराष्ट्रिय सीमा बन्द हुँदा खुम्चिएको ब्यापार, बिदेशी सहयोगमा ब्यापक कटौती, चीनसँगको ब्यापार ९१.५ प्रतिशतले खुम्चीनु, निर्यात एक बर्षमा जम्मा १.४ मिलियन अमेरिकी डलर तर आयात ३०० मिलियन अमेरिकी डलर पुग्नु लगायतका कारण उत्तर कोरियाको अर्थ ब्यवस्था तहस नहस भएको किमले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा भनिएको छ ।
उक्त महासभा उत्तर कोरियाकै सबैभन्दा ठूलो राजनैतिक भेला मानिन्छ । उक्त महासभामा करिव ७००० जना सहभागी थिए । सहभागी कसैमा पनि मास्क थिएन ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस