सोल – दक्षिण कोरियाली बायोटेक कम्पनी सेल्ट्रियनले चाँडै नै कोरोना भाइरस विरुद्धको खोप बजारमा ल्याउने बताएको छ । दुई चरणको परिक्षण सम्पन्न गरिसकेको कम्पनिले आफ्नो खोप CT-P59 लाई आकस्मिक प्रयोजनका लागि अनुमति दिन दक्षिण कोरियाली औषधि तथा खाद्य सुरक्षा मन्त्रालयसँग प्रस्ताव पेश गरिसकेको छ ।
मन्त्रालयले उक्त औषधि बारे अध्ययन सुरु गरेको र द्रुत बिधिबाट अनुमति दिने नदिने बारे निर्णय गरिने बताएको छ । यस अघि उक्त निर्णय लिन १८० दिन लाग्ने गरेको मा त्यसलाई घटाएर हाल ४० दिनमा झारिएको समेत मन्त्रालयले जानकारी दिएको छ ।
एसिया, युरोप तथा अकेरिकाका विभिन्न देशहरुका ३२७ जनामा उक्त खोपको दोश्रो चरणको परिक्षण गरिएको र परिक्षणका क्रममा खोपको प्रभावकारिता उल्लेख्य पाइए पश्चात सोही परिक्षणका कागजात सहित अनुमतिका लागि निवेदन पेश गरिएको कम्पनिले जनाएको छ ।
मन्त्रालयसँगै सहकार्य गर्दै खोप विकास गरिएका कारण उक्त खोपले स्विकृति पाउनेमा कम्पनि विश्वस्त रहेको छ । यदि मन्त्रालयले अनुमति दिएमा कोभिड १९ बिरुद्धको खोप निर्माण गर्ने सेल्ट्रियन विश्वमै तेश्रो कम्पनि हुने
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस