सोल – दक्षिण कोरियाले फाइभजी प्रविधिको प्रयोग गरेर एयरपोर्टमा कोरोना भाइरसको जाँच गर्न थालेको छ । जसकाा लागि दक्षिण कोरियाले इञ्चोन अन्तराष्ट्रिय एयरपोर्टमा मोबाइल एज कम्प्यूटिङ (एमईसी) प्रविधिको शुरूवात गरेको छ ।
यसले कोही व्यक्तिलाई कोभिड लागेको छ की छैन भनेर पत्ता लगाउने गर्दछ । कोभिडलाई फैलिन नदिइ नियन्त्रण गर्नका लागी यो प्रयत्न गरिएको हो । यो सिस्टमले मास्क लगाएको छ की छैन भनेर पनि हेर्ने गर्दछ ।
यस प्रविधिको प्रयोगबाट छिटो तथा सहज रुपमा मानिसहरुको स्वास्थ्य परिक्षण हुने तथा नतिजा समेत छपटै उपलब्ध हुने भएका कारण कोरोना रोकथाम तथा नियन्त्रणमा यो निकै प्रभावकारी हुने विज्ञहरु बताउछन् । आगामी दिनहरुमा अन्य विमानस्थलहरुमा समेत सो प्रविधिको प्रयोग गरिने उनीहरु बताउछन् ।
यसले जानकारी संकलन गरेर नजिकैको सानो डेटा सेन्टरमा पठाउने गर्दछ । यसले दक्षिण कोरियाको टेलिकम कम्पनीको नयाँ एआई चीप प्रयोग गर्ने गर्दछ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस