सोल उत्तर कोरियाले हालसम्म १०,९६० जनाको कोरोना भाइरस परिक्षण परिएको जानकारी विश्व स्वास्थ्य संगठनलाई दिएको छ । हालसम्म एक जनामा पनि कोरोना संक्रमण नपाइएको समेत उक्त जानकारीमा भनिएको छ ।
२१,८८६ संकलित नमुनाहरु मध्येबाट उक्त संख्याका नमुनाहरु आरटी पिसिआर विधिबाट परिक्षण गरिदाँ हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नपाइएको विश्व स्वास्थ्य संगठनको विज्ञप्तिमा भनिएको छ ।
संगठनका अनुसार करिव ४,४४५ जना जतिमा गम्भिर प्रकृतिको ज्वरो तथा निमोनियाँसँग सम्बन्धित लक्षण पाइएता पनि उक्त लक्षण कोरोना भाइरससँग नमिलेको पाइएको छ । उनीहरुलाई क्वारेन्टिनमा राखेर उपचार पश्चात घर पठाइएको छ ।
हालसम्म उत्तर कोरियामा ३३,२२३ जना ब्यक्तिलाई क्वारेन्टिनमा राखिएको छ । हाल उत्तर कोरियाले सबै नाकाहरु बन्द गर्दै कडा सुरक्षा ब्यवस्था कायम गरेका कारण विश्व स्वास्थ्य संगठनका स्वास्थ्य सामाग्रीहरु समेत चीन तथा दुबईका स्टोरहरुमा राखिएको समाचारमा बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस