सोल – सिन्सेजाई ग्रुपका प्रमुख बस्ने हानमान डोङ निवास दक्षिण कोरियाकै सबैभन्दा महंगो घर रहेको छ । घर सम्बन्धि तथ्याङ्क राख्ने विभागका अनुसार उक्त घर ब्यक्तिगत घरहरुमा सबै भन्दा महंगो घरका रुपमा रहेको छ ।
सिन्सेजाई ग्रुपका प्रमुख ली मियोङ ही बस्ने उक्त घर २८६२ बर्गमिटर क्षेत्रफलमा बनेको छ । सरकारी तथ्याङ्क अनुसार उक्त घरको लागत मुल्य २६.८८ मिलियन अमेरिकी डलर अर्थात २९.५३ बिलियन वोन रहेको छ । उक्त मुल्य गत बर्षको भन्दा ६.६ प्रतिशतले बढेको हो ।
उक्त घर सामसुङ प्रमुख ली कुन हीकी बहिनीको रहेको छ । दुई बर्ष अघि उक्त घरको बिक्री मेल्य १६.२९ बिलियन वोन रहेको थियो भने गत बर्ष उक्त मुल्यमा करिव ५७ प्रतिशतले बृद्धि भई २७ बिफियन वोन पुगेको थियो ।
दोश्रो महंगो घर डेलिम समुहका प्रमुखको रहेको छ । उनको घरको मुल्य १९.२ बिलियन वोन तोकिएको छ । त्यस्तै इतावनमा रहेको एमोरेपेसिफिकका प्रमुखको घर दक्षिण कोरियाको तेश्रो महंगो घरका रुपमा रहेको छ । उक्त घरको मुल्य १७.३८ बिलियन वोन तोकिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस