सोल – दक्षिण कोरियामा समुद्रपारबाट भ्रमण गर्न आउने पर्यटकहरुको संख्यामा ठूलो गिरावट आएको छ । तथ्याङ्कका अनुसार यस बर्ष दक्षिण कोरिया भ्रमण गर्ने बिदेशीहरुको संख्या ३२ बर्ष यताकै न्युन रहेको छ । उक्त तथ्याङ्कले कोरियाको मात्र नभई सिङ्गो विश्वकै पर्यटन नै प्यारालाइज्ड भएको समेत बताएको छ ।
यस बर्षको जनावरीबाट अक्टोबर सम्म २३ लाख ९० हजार बिदेशीहरुले दक्षिण कोरिया भ्रमण गरेका छन् । यो संख्या गत बर्षको सोही अवधिको तुलनामा ८३.६ प्रतिशतले कम भएको पर्यटन मन्त्रालयले बताएको छ ।
हाल औषतमा मासिक करिव ६० हजार जनाले मात्र कोरियाको भ्रमण गरेको बताउदै मन्त्रालयले उक्त संख्या अत्यन्तै न्युन रहेको बताएको छ । यदि सोहि संख्यालाई आधार मान्ने हो भने यस बर्षभरिमा दक्षिण कोरिया भ्रमण गर्नेहरुको संख्या करिब २५ लाख पुग्ने छ जुन सन् १९८८ को २३ लाख पछिकै न्युन संख्या हो ।
त्यसै गरि दक्षिण कोरियाबाट बाहिर भ्रमण गर्न जाने नागरिकहरुको संख्यामा समेत ठूलो गिरावट आएको छ । जनावरी बाट अक्टोबर सम्ममा जम्मा ४१ लाख २० हजार जना बिदेश भ्रमणमा निस्केका छन् जुन गत बर्षको तुलनामा ८३ प्रतिशतले कम हो । उक्त दर समेत सन् १९९८ पछिकै कम भएको समेत बताइएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस