सोल – संयुक्त राज्य अमेरिकाले आफू नियन्त्रित दक्षिण कोरियाका १२ वटा सैन्य क्षेत्रहरु दक्षिण कोरियालाई फिर्ता गरेको छ । राजधानी सोलको केन्द्रमा रहेको योङसान केन्द्र लगायतका क्षेत्र अमेरिकी सेनाले दक्षिण कोरियालाई हस्तान्तरण गरेको हो ।
पर्यावरणीय सरसफाइलाई मध्यनजर राख्दै दक्षिण कोरियामा रहेका आफ्ना सैनिकहरुलाई क्रमश फर्काउदै लैजाने निति अनुरुप दक्षिण कोरियामा सेनाको संख्या घटाउने निर्णय अमेरिकाले यस अघिनै गरिसकेको छ । अब दक्षिण कोरियामा २८५०० जना मात्र अमेरिकी सेना तैनाथ हुने छन् ।
अमेरिकी सैनिक तैनाथ गरिएका क्षेत्रमादभएका वातावरणीय प्रदुषणको जिम्मा कसले लिने भन्ने बारे हालसम्म पनि निर्णय नभएको भएता पनि अब ति क्षेत्रमा वातावरणीय क्षति न्युनिकरण गर्ने सम्झौता भने द्वीपक्षिण वार्ताका क्रममा भएको छ ।
सन् १९४५ बाट अकेरिकी सेना दक्षिण कोरियाका बिभिन्न क्षेत्रमा बस्दै आएको छ । अमेरिकी सेनाको बहिर्गमन पश्चात ति क्षेत्रहरुलाई अमेरिकामा रहेको सेन्ट्रल पार्क जस्तै गरि पार्कमा परिणत गरिने दक्षिण कोरियाली अधिकारीहरुले बताएका छन् ।
शुक्रबार अमेरिकी सेनाले ११ वटा सैनिक इलाका फिर्ता गरेको हो । अब बाँकी रहेका १२ वटा क्षेत्रहरु समेत अनुकुल परिस्थिति मिलाएर क्रमश फिर्ता गर्दै लैजाने अमेरिकी सैन्य अधिकारीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस