सोल – दक्षिण कोरियाका हरेक ४ मध्ये १ जना आजीवन अविवाहित बस्न रुचाएको हालै गरिएको एक अध्ययनले बताएको छ । जव कोरिया र अल्बामोनद्वारा गरिएको अध्ययनका क्रममा उक्त तथ्य फेला पारिएको हो ।
२० देखी ४० बर्ष उमेर समुहका ११८५ जनामा उक्त सर्वेक्षण गरिएको थियो । सर्वेक्षणका क्रममा ८३.२ प्रतिशतले बिवाहप्रति आफू सकारात्मक नरहेको बताएका छन् । बाँकीले भने आजीवन बिवाह नगर्ने बताएका हुन् । ति मध्ये ९३ प्रतिशत महिलाले बिवाह नगर्ने बताएका छन् भने करिव ७० प्रतिशत पुरुषले सोही धारणा राखेका छन् ।
उनीहरुले बिवाह नगर्नुका विभिन्न कारणहरु औँल्याएका छन् । पुरुषहरुले घरको मुल्य उच्च हुँदै जानु तथा बालबच्चा स्याहार गर्न समयको अभाव हुनुलाई आफूले बिवाह नगर्ने प्रमुख कारणका रुपमा लिएका छन् भने महिलाहरुले भने घर परिवारका सदस्यहरुबाट अनावश्यक किचकिच सुन्न पर्ने भएकाले बिवाह नगर्ने बताएका हुन् ।
बिवाह गर्न नचाहाने महिलाहरु मध्ये ६२.४ प्रतिशतले पारिवारिक किचलो हुनसक्ने कारण बिवाह नगर्ने बताएका छन् भने बाँकीले भने आफूले आफूलाई राम्ररी ध्यान निद तथा जिन्दगी रमाइलो गरि कटाउन बिवाह नगर्ने भएको बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस