सोल – जापान र दक्षिण कोरियामा दुई देशका बीच भएको युद्ध पश्चात सम्बन्धमा खासै सुधार आउन सकेको छैन । उक्त युद्धका कारण हालसम्म पनि राजनितिक तिक्तता यथावत नै रहेको छ । सो युद्धको प्रत्यक्ष प्रभाव ब्यापारमा समेत परेको छ ।
पछिल्लो समयमा दुई देशका बीचको टकरावका कारण बन्द हुने स्थितिमा पुगेको एक प्रसिद्ध ब्यापारिक केन्द्र हो युनिक्लो स्टोर्स । दक्षिण कोरियाली शहर मियोङडोङमा रहेको उक्त स्टोर्स आगामी जनावरीको अन्त्यबाट बन्द हुने भएको छ ।
जापानी कपडाहरुको रिटेलर रहेको उक्त स्टोर्स दक्षिण कोरियाकै सबैभन्दा ठूलो स्टोर्स हो । कोरोना भाइरसका कारण बिक्री घटेको तथा जापानी सामान बहिस्कार आन्दोलन दक्षिण कोरियामा चलिरहेका कारण स्टोर्स बन्द हुने स्थितिमा पुगेको जानकारी सञ्चालकले दिएका छन् ।
युनिक्लो दक्षिण कोरियामा सस्तो जापानी फेशन वेयरका लागि प्रसिद्ध ठाउँ हो । पछिल्लो पटक कोरिया जापानका बीच रहेको टबरावका कारण यस स्टोर्सको लोकप्रियतामा समेत कमी आउदै गएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस