सोल – सन् २०२० को आधासम्म आइपुग्दा दक्षिण कोरियाको करिव ०.२५ प्रतिशत जमिन आप्रवासी नागरिकहरुले अरिद गरेको पाइएको छ । गत बर्षको तुलनामा यस बर्ष १.२ प्रतिशत बढी जमिन आप्रवासी नागरिकशरुले खरिद गरेका हुन् । हालसम्म आप्रवासीहरुले २५१.६ बर्ग किलोमिटर जमिन खरिद गरिसकेका छन् ।
दक्षिण कोरियाली भु, संरचना तथा यातायात मन्त्रालयका अनुसार दक्षिण कोरियाको उक्त भुमी खरिद बापत आप्रवासीहरुले करिव २८ बिलियन अमेरिकी डलर खर्च गरेका छन् ।
उक्त जमिन मध्ये सबैभन्दा बढी ५२.३ प्रतिशत अमेरिकी नागरिकहरुले खरिद गरेका छन् । चिनियाँ नागरिकहरुले करिव ७.९ प्रतिशत, जापानि नागरिकहरुले ७.३ प्रतिशत तथा युरोपेली नागरिकहरुले ७.२ प्रतिशत जमिन खरिद गरेका छन् ।
क्षेत्रगत रुपमा सबैभन्दा बढी जमिन बिक्री ख्योङ्गी प्रान्तमा भएको छ । त्यसपछि छेजु तथा अन्य क्षेत्रमा आप्रवासीहरुले जमिन खरिद गरेको सरकारी तथ्याङ्कमा उल्लेख गरिएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस