सोल – दक्षिण कोरियामा सन् २०१९ मा जन्मिएका शिशुहरु दश बर्ष अगाडीका ब्यक्तिहरुका तुलनामा ७.८ बर्ष बढी बाँच्ने दक्षिण कोरियाली तथ्याङ्क विभागले बताएको छ । विभागका अनुसार अघिल्लो बर्षभन्दा ०.६ बर्षले बढ्दै हाल दक्षिण कोरियाको औषत आयु ८३.३ बर्ष पुगेको छ ।
यस बर्षको औषत आयु बृद्धि हालसम्मकै सर्वाधिक रहेको समेत विभागले बताएको छ । सन् २०१७/२०१८ मा विभिन्न प्राकृतिक कारणले मानिसहरुको मृत्यसदरमा बृद्धि भएसँगै औषत आयुमा समेत प्रभाव परेको थियो । ति रर्षहरुमा चिसोका कारण धेरै मानिसहरुले ज्यान गुमाउदा दरमा फरक परेको हो ।
सन् २०१९ यता देशभरको तापक्रम औषत रहेको र जसका कारण ज्येष्ठ नागरिकहरुको मृत्युदरमा कमी आएका कारण औषत आयुमा परिवर्तन आएको विभागले बताएको छ ।
विभागका अनुसार हाल पुरुषको औषत आयु ०.५ बर्षले बढ्दै ८०.३ बर्ष पुगेको छ भने महिलाको औषत आयु ८६.३ बर्ष रहेको छ । दुबैको औषतमा आयु निकाल्दा ८३.३ रहेको विभागले बताएको छ । महिला र पुरुषको औषत आयुको अन्तर सन् १९८५ यताकै बढी हो । सन् १९८५ मा उक्त अन्तर ८.६ बर्ष रहेको थियो ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस