सोल – दक्षिण कोरियाली कार निर्माताहरुले गएको नोभेम्बरमा आफ्नो आमदानी गत बर्षको सोहि समयको तुलनामा ५ प्रतिशतले ५ प्रतिशतले खुम्चिएको बताएका छन् । कोरोना भाइरसका कारण कारहरुको माग कम भएका कारण ब्यापार खुम्चिएको कम्पनिहरुले बताएका छन् ।
दक्षिण कोरियाली कार निर्माता कम्पनिहरु हुण्डायी, किया मोटर्स, जीएम कोरिया, रेनल्ट सामसुङ मोटर्स कर्पोरेशन तथा साङयोङ मोटर्स कम्पनिले उक्त अवधिमा संयुक्त रुपमा ६ लाख ७४ हजार ४० युनिट कार बिक्री गरेका छन् । उक्त संख्या गत बर्षको सोही अवधिमा बिक्री भएको ७ लाख १० हजार ४४६ युनिट भन्दा ५ प्रतिशतले कम हो ।
समुद्रपारबाट माग कम हुँदा उत्पादनमा असर परेता पनि आन्तरिक रुपमा भने खपत बढेको कम्पनिहरुले बताएका छन् । गत बर्षको सोही अवधिमा १ लाख ३६ हजार ४१४ युनिट कार बिक्री भएकोमा यस बर्ष भने करिव ५ प्रतिशत बढी १ लाख ४३ हजार ५९१ युनिट कार विक्री भएका छन् ।
कोरोना भाइरसको प्रभाव हालसम्म पनि कायमै रहेको, तथा मागमा कमी आएका कारण उत्पादन समेत घटेका कारण बिक्रीमा कमी आएको कम्पनिहरुले बताएका छन् । आगामी दिनहरुमा अवस्था झन जटिल हुनसक्ने समेत उनीहरुले बताएका छन् ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस