सोल – दक्षिण कोरियाकको राजधानी सोल स्थित महानगर सरकारले एक सुचना जारी गर्दै राजधानी सोलमा हानिकारक धुलोका कणहरु प्रवेश गरेको भन्दै महानगरबासीलाई सचेत रहन चेतावनी समेत दिएको छ । हाल प्रदुषण न्युनतम ५० युजिएच भन्दा माथि गएका कारण नगरबासी सम्पुर्णलाई स्वास्थ्य सावधानी अपनाउन भनेको छ ।
चीनमा कोरोना संक्रमण पश्चात बन्द रहेका उद्योगहरु हाल पुर्ण क्षमतामा चलेका कारण प्रदुषणको मात्रा बढेको सरकारी अधिकारीले बताएका छन् । पश्चिमि वायुका प्रभावले उक्त प्रदुषणयुक्त वायु दक्षिण कोरिया प्रवेश गरेको समाचारमा बताइएको छ ।
चीनमा संक्रमण सुरु भए यता उद्योगहरु बन्द गरिदा धुलो तथा प्रदुषण ३० युजिएच भन्दा तल झरेको थियो । उक्त मापन गत बर्षको तुलनामा १२ प्रतिशतले कम हो ।
हाल चीनका करिव सम्पुर्ण उद्योग सञ्चालन भएको, चीन तथा मंगोलियाबाट पश्चिमी बायुका प्रभावले धुलो युक्त कण सोल तर्फ प्रवेश गरेका कारण सर्वसाधारण जनतालाई सचेत रहन तथा स्वास्थ्य सावधानी अपनाउन समेत अनुरोध गरेको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस