सोल – दक्षिण कोरियाली प्रख्यात अटोमोबाईल कम्पनी ह्युण्डाईले आफ्नो पहिलो हाइड्रोजन इन्धन सेलयुक्त इञजिनको बिक्री सुरु गरेको छ । स्वीजरल्याण्डको जी आर जेड कम्पनीलाई अटोमोबाइल बाहेकका क्षेत्रमा प्रयोग गर्न पाउने गरि उक्त सेल बिक्री गरिएको ब्यापार मन्त्रालयलबताएको छ ।
राष्ट्रपति मुन जाइ इनले हाइड्रोजन ग्यासको उपयोगीतालाई बढाउन गरेको आह्वानसँगै हाल दक्षिण कोरियाली कम्पनिहरु कार, पानी जाहाज तथा स्टील उद्योगहरुमा हाइड्रोजन इन्धनको प्रयोगमा जुटेका छन् । सरकारको बिशेष प्रविधि अन्तरगत रहेको उक्त हाइड्रोजन इन्धन युक्त प्रविधि सरकारकै स्विकृतिमा बिक्री सुरु गरिएको हो ।
सन् २०२२ बाट मास उत्पादन सुरु गरिने उक्त इञ्जिन हाल भने सवारीसाधन बाहेकका क्षेत्रमा प्रयोग गरिने छ । हाल कम्पनिका प्रतिनिधीहरु उक्त इञ्जिनमा कसरि अधिक इन्धन भर्न सकिन्छ भन्ने बारेमा अध्ययन गरिरहेको समेत सरकारी अधिकारीले बताएका छन् ।
ह्युण्डाईले आगामी २०३० सम्ममा यात्रु बाहक तथा अटोमोबाइल बाहेकका क्षेत्रमा प्रयोग हुने ७ लाख बढी इञ्जिन उत्पादन गर्ने बताएको छ । रेल, ड्रोन आदि क्षेत्रमा समेत उक्त इञ्जिनको प्रयोग गरिने कम्पनिले बताएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस