सोल-उत्तर कोरियाले आफ्नो सिमा क्षेत्रका सैनिकहरुलाई गोली हान्ने अधिकार दिएको छ ।
उत्तरले चिनसँगको सिमा क्षेत्रको १ किमी आसपासको क्षेत्रमा आवत जावत गर्ने जो कोहीलाई पनि गोली हान्न सक्ने अधिकार दिएको छ । कोरोना संक्रमण त्राश फैलिएपछि उत्तर कोरियाले नियन्त्रण प्रयास स्वरुप उक्त आदेश दिएको बताइएको छ ।
होरियोङ शहरको नगर प्रहरीले उत्तर कोरियाली सामाजिक सुरक्षा मन्त्रालयले जारी गरेको आपतकालिन सुचना अनुसार उत्तर कोरिया तथा चीनको सँगको सिमा क्षेत्रको १ किलोमिटर आसपासमा कसैको हिडडुल पाइएमा जो सुकैलाई पनि मार्न सक्ने अधिकार दिएको समाचारमा बताइएको छ ।
कोरोना महामारी समाप्त नहुन्जेल सम्मका लागि लागु गरिएको उक्त निर्णय उत्तर कोरिया चीन सिमाको सम्पुर्ण क्षेत्रमा लागु हुने छ ।
उत्तर कोरियाली अन्य क्षेत्रबाट उत्तर कोरियाली क्षेत्रमा प्रवेश गर्न खोज्ने जो कोहिलाई पनि शत्रु भन्दै भाइरसबाट देशको स्वास्थ्य सुरक्षामा चुनौति दिने त्यस्ता दुस्मनहरुलाई कुनै पनि दया नगरिने समेत उत्तर कोरियाले जनाएको छ ।
२०८० पुष २ गते का दिन बानेश्वर काठमाण्डौमा यस बर्षकाे अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस एक अन्तरक्रिया तथा चियापान गरी काठमाडौमा... विस्तृतमा
हटपाटी मिडिया हाउस प्रा.लि.
यति प्लाजा,बागबजार काठमाडौं, नेपाल
ईमेल: hotpatinews@gmail.com
कार्यालय फोन- ०१६२०१४५३
स्थायी लेखा नम्बर-६०४३६५२९५
कम्पनी दर्ता नम्बर-१५९८५० /०७३-०७४
सूचना विभाग दर्ता नम्बर: ८५ / ०७३-०७४
सम्पादक बिन्देश्वर खनाल
रमेश खावाजु
सह सम्पादक निश्चल काउचा
व्यावस्थापकहरि ढकाल
सहायक सम्पादक सुर्य चन्द
विद्या सम
विश्व आशिष सम्बाहाम्फे
कानूनी सल्लाहकार तेजबहादुर बस्नेत
यो वेबसाईट हटपाटी मिडिया प्रा.लि.को आधिकारिक न्युज पोर्टल हो | नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरन्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका बिभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ |
प्रतिक्रिया दिनुहोस